काठमाडौं : कैलालीको चुरे गाउँ पालिकामा र*क्सी खाएर होहल्ला गरेको आ*रोपमा प्रहरीले एक व्यक्तिको टुप्पी र जनै का*टेको आ*रोप लागेको छ।चुरे गाउँपकालिका–६ फल्टुडेमा निवासी भानसिंह धामीको टु*प्पी र जनै काटेको आ*रोप प्रहरी माथि लागेको हो। आज धनगढीमा पत्रकार सम्मेलन गर्दै धामीले टु*प्पी र ज*नै का*टेर प्रहरीले आफ्नो ध*र्मिक स्व*तन्त्रतामा खलल पुर्याएको आ*रोप लगाएका छन्।
कैलालीकाे चुरे गाउँपकालिका–६ फल्टुडे बस्ने धामीलाई र*क्सी खाएर होहल्ला गरेको आ*रोपमा इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० प*क्राउ गरेको थियो। प*क्राउपछि इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक माधव बिकले आफ्नो टु*प्पी र जनै का*ट्न लगाएको धामी ले बताए। ‘प्रहरीले टुप्पी र जनै का*ट्न लगाएर मेरो धा*र्मिक स्वतन्त्रा माथिको अधिकारलाई ह*नन् पुर्याउने काम गरेको छ’, उनले भने, ‘ममाथि प्रहरीबाटै अ*न्याय भयो, न्याय दिलाई दिन अनुरोध गर्दछु।’
उनले अगाडि भने, ‘मैले जीवन मा कहिल्यै म*दिरा से वन गरेको छैन, तर प्रहरीले म*दिरा खाएको आ*रोप लगाएर मलाई झुठाे केसमा स*मातेको हो।’ धामीले साेमबार नै जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयाेगकाे क्षेत्रीय कार्यालय धनगढी मा प्रहरीले आफ्नाे धार्मीक स्वतन्त्रता हनन् गरेकाे भन्दै उजुरी समेत दर्ता गराएका छन्।
सोविषयमा इलाका प्रहरी कार्यालय फल्टुडेमा बुझ्न खोज्दा प्रहरी निरीक्षक बिक विदामा घर गएका र अन्य पदाधिकारीलाई कुनै जानकारी नभएको भन्ने जवाफ आयाे। प*क्राउ पछि इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक माधव विसीले आफ्नो टु*प्पी र ज*नै काट्न लगा एको विष्टले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्



