जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौँ, ११ कात्तिकः सिंहदरबारमा बुधबार बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठक। बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा भएको विपद्‌का सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफल भएको थियो । तस्बिर: गोपाल दाहाल/रासस
अ+
अ
अ-

काठमाडौँ । नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा आज छलफल भएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा भएको उक्त छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा सञ्जीवकुमार राई र विभागका वरिष्ठ वैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत रहेको थियो ।