समाचार
लगातारको वर्षाले विराटनगर बन्यो जलमग्न
स्पताल पनि डुबानमा परेको बताइएको छ ।
विराटनगरका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुबानमा परेका छन् भने केही बस्ती मा पानी जमेको छ । बाटो घाटो हिलाम्मे भएर हिड्न पनि समस्या भएको छ । कोशी अञ्चल अस्पतालको इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था भइसकेको बताइएको छ ।
ढलको निकास नगरी सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो ।वि राटनगरका तीन दिनदेखि लगातार पानी परेको छ । पानी परेसँग सर्तक रहन पनि आग्ह गरिएको छ ।



