समाचार

ह्वात्तै बढ्यो बिदेशी मुद्राको भाउ , हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

काठमाडौं । आज आईतबार कतारी रियाल सहित प्राय सबै देशको मुल्य बढेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

भने अमेरीकी डलर एकको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७२ पैसा रहेको छ ।मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ ।

भने त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ७९ रुपैया, बिक्रिदर ३६६ रुपैयाँ ७७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ १८ पैसा, बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *