समाचार

मोडल सम्झना बुढाथोकको जन्म दिनमा जव शंकर बिसीले छाडा जोक्स सुनाएर मुर्छा पारेपछि हेर्नेको लर्को

लोकप्रिय मोडल सम्झना बुढाथोकीले आफ्नो जन्म दिन कलाकारहरु संग एकसाथ मनाएकी छिन।सम्झनालाई साथ् दिन म्युजिक भिडियो कलाकार संघका कलाकारहरुको बाक्लो उपस्थित रहेको थियो।लोकप्रिय कलाकार शंकर बिसीले उक्त समय निकै हँसाए।

शंकर बिसीले जव जोक्स सुनाउन थालेपछि हालमा कोलाहल मच्चियो।न हास्नेहरु पनि हास्न थाले जताततै लर्को देखिन्थ्यो हेर्नेको।शंकरले शुभकामना दिदै सम्झनालाई सधै बहिनी भन्न पाम बुढी हैन भनेर फेरी हँसाए।अझै पनि दर्शकले शंकर र सम्झनालाई बुढाबुढी भनेर उपमा दिन्छन।

सम्झना बुढाथोकी यो बेला मोटोपनकै कारण म्युजिक भिडियोमा देखिएकी छैनन्।शारीरिक समस्याकै कारण उनि यो बेला भिडियोमा न देखिएकी बताउछिन।मोटोपन घाटाउदै रहेको र अब छिट्टै फेरी यही क्षेत्रमा फर्कने पत्रकार संग उनले जानकारी दिएकी छिन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *