समाचार

टिका सानुको बिहे मिति पक्का भो ! दाईले यस्तो केटा खोजे ! टिका धुरुधुरु रोईन, को हुन् त, बेहुला ?

काठमाडौं- चर्चित लाईक दोहोरी गायिका टिका सानुको दाई मडियामा आएका छन् । मानसिँह खड्का पनि टिका जस्तै दोहोरीमा खप्पिस छन् । शिशिर भण्डारीसँगको भेटमा टका, मानसिँह र शिशिरको घमासान तेहोरी भिडन्त पर्यो । शिशिरलाई ज्वाई बनाएर खुट्टको पानी खान्छु भन्दै मानसिँहले आफ्नो दुखका कुराहरु पनि सुनाए । साथै टिकाको बिहे र लगनको बारेमा पनि दाईले खुलाए ।

बवाले कान्छी आमा ल्याएको सम्झिदै टिका अन्तर्वार्तामै रोईन् । साथै मानसिँहले दोहोरी साँझभित्रको रहस्य खोले । गेष्टको व्यवहार, प्रहरीको व्यवहारले निकै दुखी बनाउने बताउँदै मानसिँहले निकै दुखेसो पाखे । भिडियो हर्नेुस, कहिले कोसँग हुँदैछ, टिका सानुको बिहे ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *