uncategorized

सुनसरीको बराहक्षेत्रमा गोरु काट्ने ३ जना पक्राउ

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नहडामा गोरु काट्ने ३ जना पक्राउ परेका छन् । शुक्रबार राती पौने १० बजेको समयमा बर्ष ३४ को मिना सेर्पा को घरमा बहर गोरु काटी भाग लगाउने क्रममा अस्थायी प्रहरी पोस्ट बाङगे बाट खटिएको प्रहरीको टोलिले घरधनि मिना सेर्पा ,बर्ष २६ को आसिक राई र बर्ष ४७ को किलक राई समेत ३ जनालाई नियन्त्रणमा लिएको छ भने अन्य आबस्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *