uncategorized
विप्लव नेकपामा आउने प्रचण्डको दाबी
काठमाडौं, १९ जेठ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक दिन नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा आउने दाबी गरेका छन् । विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।
