समाचार

विवाहपछि श्रीमती लिएर अष्ट्रेलिया पुगेका रबि लामिछाने र उहाँकी श्रीमतीको फोटो भाइरल हुँदै !

नेपालको चर्चित न्युज च्यानल न्युज २४ टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम चर्चित लाइभ कार्यक्रम सिधा कुरा जनतासँगको प्रत्यक्ष कुराकानीका लागि प्रस्तोता रवी लामिछाने अस्ट्रेलिया पुगेका छन् ।

उनले सिड्नीमा विशेष कार्यक्रममा सहभागीता जनाउनेछन् । कार्यक्रममा उनले खासगरी अस्ट्रेलियामा रहेका विद्यार्थीको समस्यामाथि कुराकानी गर्नेछन् ।

सिड्नी विमानस्थलमा उनको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि पुगेका थिए । लामिछाने निकिता पौडेल सँगको विवाह पछि अस्ट्रेलिया गएका हुन् ।

रबि लामिछानेको विवाहपछिको यो श्रीमती निकिता पौडेल लामिछानेसंग पहिलो विदेश भ्रमण पनि हो र उनीहरु अष्ट्रेलियामा घुमी रहेको फोटोहरु पनि सामाजिक संजालमा आउनु साथै भाइरल भइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *