समाचार

पारिवारिक हत्याकाण्ड प्रहरीले रोक्न सक्दैन, समाज सचेत हुनुपर्छ : प्रवक्ता पोखरेल

नेपाली समाजमा हत्या हिसां बलात्कार र महिला हिसां जस्ता घटना बढ्दै गएको छ । यस्ता घटनालाई नेपाली समाजको मुख्य विकृतिको रुपमा लिन थालिएको छ जसले गदा समाजमा त्रास फैलिएको छ । यस्तै एउटा उदाहरण बनेको पाँचथरको हत्या काण्ड । समाजमा बढिरहेको विकृति कसरी नियन्त्रण गर्ने त ? यस विषयमा ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *