समाचार
तनहुँको प्रशिद्ध छाब्दीबाराही मन्दिर
पोखरा न्यूज – १९, पुष । तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित प्रशिद्ध छाब्दीबाराही मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन । छाब्दीवाराही मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको छ ।