समाचार

हेर्नुहोस्, केही दिन यता घट्दै गरेको सुनको भाउ आज कति पुग्यो ?

काठमाडौं । आज मंगलबार सुनको भाउ यथावत रहेको छ। हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि यथावत छ।

आज तेजावी सुनको मूल्य पनि यथावत रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *