समाचार
प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका, लहानमा प्रदर्शन
प्रदिप सिंह महतो ५ जेष्ट सिरहा लहान ।सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुवाहरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् । यहाका स्थान्यहरु प्रदर्शन गरेको प्रदेश सरकारले चीनबाट ऋणरुपि परियोजना ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलनमा उत्रृएका उक्त नेता बताए । लहानको पासुपती माबी बाट निकालिएको र्याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै शहीद चैकमा पुगेर गोलघेरा नजिकण सभामा गरिएको थियो ।




