अ+
अ
अ-
कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँढ । बसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेसाबाट अण्डाकार गुँढ बनाएकाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ । तस्वीरः रोशन सापकोटा ।



