मनोरञ्जन

कृष्ण र सिर्जुको गीत रेलीमैमा कृष्ण र करिष्माको दमदार डान्स

चर्चित गायक गायिका कृष्ण रेउले र सिर्जु अधिकारीको पछिल्लो गित रेलिमै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण र सिर्जुको सुमधुर स्वर रहेको छ भने कृष्ण रेउले र करिष्मा ढकालको अभिनय रहेको छ ।

सल्यान घर भएका चर्चित गायक रेउले र दाङ घर भई पछिल्लो समयमा निकै चर्चा बटुलेकी गायिका अधिकारीको भिडियो सहितको गित रेलीमै सार्वजनिक भएको हो ।कृष्ण रेउलेको शब्द संगित रहेको गित सिर्जुको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *