मनोरञ्जन
नायिका सन्चिता लुईटेलसँग दोस्रो बिवाह गरेका निखिल उप्रेतीबारे निखिलका जेठा छोरा के भन्छन् ?
काठमाडौं- चर्चित एक्सन नायक निखिल उप्रेतीकी जेठी श्रीमती धेरै पछि मिडियामा आएकी छिन् । उनी आफ्नो छोराको साथमा मिडियामा आएकी हुन् । कोपिला उप्रेतीबाट निखिलका एक छोरा छन् । त्यसपछि निखिलले चर्चित नायिका सँचिता लुईटेलसँग दोस्रो बिवाह गरेका थिए । सँचितासँग बिहे गरेपछि नखिल चलचित्र क्षेत्रबाट हराएका थिए । पछि उनी भैरव चलचित्रबाट फर्किए ।
कोपिला र छोराको अन्तर्वार्तामा छोराले आफ्नो यति राम्रो प्रतिभा देखाए । उनले आफ्नो बाबाले अरु हिरोईनसँग नाचेको मन नपर्ने बताए । यता कोपिलाले प्रेम, बैवाहिक जीवन र अन्य सबै कुराहरु खोलिन्



