समाचार

बादरहरुको चर्तिकला देख्न पाइने एउटा यस्तो ठाउ स्वयंभूनाथमा जे देखियो

स्वयंभूनाथ काठमाण्डू नगरको पश्चिममा एउटा उचाई भएको ठाउमा रहेको प्राचीन बौद्ध स्तूप हो। बौद्ध धर्ममा सम्लंग अनुयायी नेवारी मानिसहरुको दैनिक जीवनमा स्वयंभूनाथमा पुग्ने दर्शन गर्ने एक केन्द्रीय स्थान पनी हो स्वयंभूनाथ। यस पवित्र ठाउमा निकैनै देश विदेशमा आउने स्थानीय जन समुदाए लगायत पर्यटक हरुको घुइचो लाग्ने गर्दछ। तिब्बती मानिसहरु तथा तिब्बती बौद्ध-धर्ममा जोडिएका अनुयायियों हरुको लागी बौद्धनाथ पछी यही ठाउ मानिन्छ ।

विश्व धरोहरमा सम्मिलित स्वयंभू विश्‍व कै सबै भन्दा ठुलो र भव्य बौद्ध स्थलोंमा पर्दछ। काठमांडू बाट तीन किलोमीटर पश्चिममा ७७ मीटरको ऊंचाई मा रहेको छ स्वयंभू। यस स्वयंभूनाथको चारोंओर बनेका आखा हरु गौतम बुद्धका हुन् जसले चारों दिशाओंमा हेरी रहेको देख्न पाइन्छ भन्ने मानिन्छ।

यस ठाउमा निकैनै मन मोहक बादरहरुको चर्तिकलाले पर्यटकहरुलाइ आकर्षित गरि रहेको देख्न पाइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *