समाचार

पन्ध्र अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

काठमान्डाैं / नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *