एपेन्डिसको अप्रेसन गरेपछी कोमामा गएका १७ वर्षीय अभिसेकलाई सहयोगको अपिल – सके सहयोग नसके शेयर गरिदिनुहोला

अ+
अ
अ-

हजुरहरु सम्पूर्णमा यो जानकारी गराउन चाहन्छु कि ‘भद्रपुर ४,करेला चोक निवासी बुवा धनमान आङ्देम्बे र आमा पनिता जवेगु कान्छा छोरा १७ वर्षीय अभिसेक आङ्देम्बे एक हप्ता अघि भद्रपुरको मेचि हस्पिटलमा #एपेन्डिसको अप्रेसन गरे पछी कोमामा गएको थियो र एक हप्ता देखी बिर्तामोडको बिएण्डसिको ICU मा राखिएको छ ।अझै होस खुलेको छैन l

डक्टरले जानकारी दिए अनुसार २ महिना राख्दा ठिक हुने र एक दिनको लगभग ३० हजार जति खर्च हुन्छ र २ महिनामा २० लाख जति आवश्यक पर्ने देखिएको छ।

तर पारिवारिक अवस्था एकदम नाजुक रहेकोले फेरि पनि सम्पुर्ण देश विदेशमा छरीएर रहेका साथी भाईहरुले #अभिसेकलाई बचाउन आफुले सक्दो आर्थिक सहयोग गर्दिन हुन् हार्दिक अनुरोध गर्दछौ lयो पोस्ट सवैले सक्दो सेयर गर्दिनु होला

खातावलाको नाम : विरेन्द्र कुमार लिम्बु , राष्ट्रिय वाणिज्य बैंक : २२१००२५२५११०(221002525110) ,सम्पर्क नम्बर : 9816943732

नोट : यो समाचार फेसबुकबाट सहयोगको लागि साभार गरिएको हो