एकाबिहानै बझाङ केन्द्रबिन्दू भएर गयो भूकम्प

अ+
अ
अ-

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार सोमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४।८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका( १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । भुकम्प गएपछि स्थानियहरु त्रसित भैका थिए । भूकम्पबाट खास कुनै क्षति नभउको बताइएको छ ।