अ+
अ
अ-
काठमाडौँ । रोजगारीको शिलशिलामा केन्या पुगेका १२ जना नेपाली महिला पक्राउ परेका छन्। उनीहरुलाई अप्रिल १३ अप्रिलका दिन केन्याको मोम्बासा काउन्टीको रंगिला बारबाट पक्राउ परको केन्याको स्थानीय पत्रिकाले जनाएको छ।

मधुशालामा गैर कानुनी रुपमा अन्तरराष्ट्रिय महिला बेचबिखन संगठित समूह ९सिन्डिकेट० सक्रिय रहेकोले उक्त मधुशालामा छापा मारिएको प्रहरीले जनाएको छ।
चमेनागृहका संचालक असिफ अमिराली अलिभाई जेजेठालाई प्रकाउ गरिएको छ। उनीसंग क्यानडाको राहदानी भएको बताइएको छ ।


