नयाँ बर्षकै दिन अत्यत दुखद खबर : लुक्लामा विमान र हेलिकोप्टर ठोकियो

अ+
अ
अ-

सोलुखुम्बु– लुक्लामा पार्किङ गरिएको हेलिकोप्टरमा विमानले ठक्कर दिएको छ ।समिट एयरको विमानले हेलिकोप्टरमा ठक्कर दिँदा दुई जनाको निधन भएको छ ।

नेपाल वायुवेवा निगमका निर्देशक युवराज अधिकारीका अनुसार विमानले हेलि कोप्टरमा ठक्कर दिँदा दुई जना सुरक्षाकर्मीको घटनास्थलमै निधन भएको छ । दुर्घटनामा केही हताहती भएको अनुमान गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।उता सर्लाहीको नवलपुरमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् ।