Please share and help पुन्य कमाउन मन्दिर धाउनु पर्दैन 👈️👉️के तपाईं हरु यो नाबालक सिसुलाइ सहयोग गर्न चाहानु हुन्छ ? वास्तविक घटना यसरी सुरु हुन्छ !मानिस को जिन्दगी माथी अचानक कति अपत्यारिलो हुरिबतास हरुले क्षयत बिक्षयत पारी दिन्छ ती अनि यी मन हरु !थाहा हुदैन अचानक नसोचेको भइ दिन्छ अझ त्यो माथी गरिबिको रेखामुनी का ती आवश्यकता हरु सङ्ग मुकाबिला गर्न एक्कासि बज्रपात हरुले झापड हान्छ अनि ती अभावताको भुमरी हरु भित्र रुमलिन्छन खाली हात खाली मन प्रश्न? हरु खडा हुन्छन अब काहा बाट ल्याउने ?कसरी जम्मा गर्ने ?निराश 😕😕अनि अभाबता सङ्गै भौतारिदैछन यी बराइली परिवार कस्को रहर हुन्छर आफ्नो सन्तान दुख ले बाचेको हेर्न कस्ले चाहान्छर आफ्नो आन्तान गुमाउन आज सारै दुख लाग्यो नियती पनि कति नुस्टुरी बनी दिदो रहेछ यी परिवार माथी यस्तै वास्तविक जीवन को घटना आइ परेको छ !यी नाबालक बल्ल (१८) अठार महिनालाइ अङ्गाल्दैछन रोग एपेन्डी भनी अप्रेसन गरियो केही दिन पछि अप्रेसन गरेको आन्द्रा गाठो परेको पुन दुई चोटि अप्रेसन गरि आन्द्रा बाट दिशा गराइदै छ यसैले गर्दा धेरै भन्दा धेरै खर्च लाग्ने भएकोले सहयोग को अपिल आइ रहदा भन्छन नि पुन्य कमाउन कुनै मन्दिन मस्जिद धाउनु पर्दैन यस्तै गरिब पिडित हरु लाई जति सकेको सहयोग गरि पुन्य कमाउनु पछि नपर्नु होला आउनुस हात मा हात साथ मा साथ मिलाइ यो नाबालक सिसुको पुनर्जीवन दिन का लागि महान मनका धनी हरु आउनुस म अभियान्ता 👈️👉️ = ! सान्ता वालिङ्ग बाहुन्डागी ३ झापा हाल कुवेत सहयोग गर्नु चाहानु हुन्छ भने मलाई कन्ट्याक गर्नु होला पीडित को नाम = गौरब बराइली =उमेर (१८) महिना ) पीडित को बुबा = अरुण बराइलि पीडित को आमा = भुमिका बराइलि पीडित परिवार = कुम्याक दुई (२) माङ्जाबुङ्ग पाचथर अस्थाइ घर भइ हाल भालुखुडी दमक पीडित परिवार बाजेको = फोन नम्बर 9825955142/9816910159

अ+
अ
अ-