पूर्व फुटबल खेलाडी शम्भु बास्तोलको निधन

अ+
अ
अ-

काठमाडौं । पूर्व फुटबल खेलाडी शम्भु बास्तोलको निधन भएको छ । केही दिन अघि भएको विराटनगरमा दुर्घटनामा परेका उनको विराटनगरको नोबेल अस्पतालमा उपचार भएको थियो । गोलकिपर रहेका उनले धेरै अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । उनको निधनको खबरले स्तब्ध भएको एन्फाले जनाएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बास्तोलको निधनको खबरहरु आफू स्तब्ध भएको बताएका छन् । बास्तोला सरकारी सेवामा समेत लामो समय कार्यरत थिए ।