समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस, सर्बसाधारण त्रसित

काठमाडौं-सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा भुकम्प गएको हो ।
चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।भुकम्प गएपछि सर्बसाधारण त्रसित भएका थिए ।यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *