अ+
अ
अ-
काठमाडौं, २३ माघ । सांसदहरुले गृहमन्न्त्री रामबहादुर थापा ‘बादल’लाई निर्मला पन्तको हत्या कहिले पत्ता लाग्छ भनेर सोधेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तरमा कांग्रेस सांसद गगन कुमार थापाले ‘रक्षामन्त्रीले ५ दिनभित्र अपराधी सार्वजनिक गर्छौं दिन गनेर बस्नुहोला भन्नु भएको थियो । यसबारे गृहमन्त्रीलाई जानकारी छ कि छैन ?’ भनेर प्रश्न गरेका थिए।


