कांग्रेस नेता सिंहको आरोप : वाईडबडी भ्रष्टाचारमा ओली आँफै संलग्न छन् (भिडियोसहित)

अ+
अ
अ-

काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले मुलुकमा अब गणतन्त्र नै नरहने सनसनीपूर्ण खुलासा गरेका छन् । उनले वाईडबडी खरिदमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको पनि आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीको ईन्भल्भ नभएको भए त भ्रष्टाचारमा संलग्नहरु कारबाहीमा पर्ने थिए नि ।’