समाचार

नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ ।

विघटित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *