समाचार
नेविसंघ पद्मकन्या ईकाई सरकारविरुद्ध सडकमा-फोटोफिचर
काठमाडौं २२ माघ । नेपाल विद्यार्थी संघ पद्मकन्या ईकाई परिवारले क्याम्पस अगाडि एक घण्टा चक्का जाम गरेका छन् ।ईकाईले जनहित विपरित निर्णय गर्ने सरकारले तत्काल राजीनामा गर्नुपर्ने माग राख्दै जक्का जाम गरेको जनाएको छ ।


