प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

अ+
अ
अ-

भद्रपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । उहाँले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।

k|d cf]nLsf] :jfut laxLaf/ u[x lhNnf emfkf cfOk’Ug’ ePsf k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ rGb|u9L ljdfg:yndf :jfut ul/Fb} . t:jL/M rGb|snf e08f/L, emfkf, /f;;

प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारी,महान्यायधिवक्ता अग्नि खरेल सहभागी हुनुहुन्छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गर्नु भएको थियो ।