अ+
अ
अ-
काठमाडौं, १७ माघ । संसद बैठक माघ २० गतेसम्मको लागि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण बैठक स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए ।


