शिव परियारले पाए एक करोड

अ+
अ
अ-

काठमाडौँ,१५ माघ । गायक शिव परियारको स्वर रहेको आधुनिक गीत ‘आँशुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ ।गत बर्ष जनवरी ९ मा रिलिज भएको चर्चीत गीत ‘पिलायो साथीले’ यस अघिनै करोड क्लबमा प्रवेश गरी अझ्झ धेरै यूट्यूब भ्यूज पाउने क्रम जारी नै रहेकोे छ ।

युट्युबमा रिलिज भएको एक बर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको हो ।गीतले ५९ हजार लाइक्स प्राप्त गरेक्को छ भने ३ हजार ४ सय मात्रै डिस्लाइक्स पाएको छ ।गीतलाई २ हजार ८ सय बढी कम्नेट समेत मिलेको छ ।