अ+
अ
अ-
काठमाडौं १५ माघ । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुगेको छ । ठेक्का सम्झौता गर्दा पेस्कीरुवरुप ठेकेदारले २४ अर्ब रुपैंयाँ लिएका छन् । तर सो रकम लिएर ठेकेदार बेपत्ता छन्

उनीहरुले सम्झौबमोजिम कुनै काम नगरे पनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैंयाँ आफ्नै खल्तीमा राख्न सफल भएका छन्


