समाचार

केपी ओलीले आजबाट मन्त्रीको कामको समीक्षा सुरु गर्ने,९ महिना पुगेकोले प्रधानमन्त्री अब एक्शन ओरिण्डेड

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट विभिन्न मन्त्रालय र मन्त्रीको कामको समीक्षा सुरु गर्ने भएका छन् । सरकार गठन भएको ९ महिना पुगेकोले प्रधानमन्त्री अब एक्शन ओरिण्डेड बनेका छन् ।

बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू हुने समीक्षा कार्यक्रम दिउँसो २ बजेसम्म चल्नेछ प्रधानमन्त्रीनिकट उच्च स्रोतले जानकारी दियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *