मनोरञ्जन

कैलाश मानसरोवरको मनमोहक दृश्य हेर्न पर्यटकहरूको भिड

काठमाडौं, ३० साउन । हालैका वर्षमा पश्चिम नेपालको हुम्ला हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवरको भ्रमण गर्ने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ। उक्त यात्राका क्रममा निक्कै मनमोहक दृश्यहरू देखिन्छन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *