समाचार

प्रधानमन्त्री ओलीले भानुभक्त ढकाललाई कानुनमन्त्री नियुक्त गरे,सपथ समय साढे ४ बजे

काठमाडौं, १८ साउन। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद भानुभक्त ढकाललाई कानुनमन्त्री नियुक्त गरेका छन् ।  मन्त्री ढकालको सपथ साढे ४ बजे तय भएको छ ।

ढकाल मोरङ ३ बाट निर्वाचित सांसद हुन् । उनले कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *