सुन तस्कारीको निकै चर्चा छ तर खै सुन पत्ता लगाउँन सकेको :कांग्रेस सांसद रेग्मी

अ+
अ
अ-

काठमाडौं, १३  साउन। ३३ केजी सुन तस्करी प्रकरणबारे सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् ।

आइतबारको संसद बैठकमा सांसद नेपाली काङग्रेसकी सांसद उमा रेग्मीले सुनतस्करीको चर्चा अत्याधिक भएको भन्दै कहिले ३३ केजीको त कहिले ३८ क्वीन्टलको, कहिले ८ र कहिले ६ केजीको चर्चा भएपनि त्यसवारे के भइरहेको छ भन्दै सदनलाई जानकारी दिन माग गरिन् ।