डाक्टर केसीको मागबारे बालुवाटारमा अनौपचारिक सहमति

अ+
अ
अ-

काठमाडौं, ९ साउन । अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको छ । आज भएको सहमतिको दस्तावेज एक अर्काबीच आदान प्रदान भएको वार्ताको सहजीकरण गरेका नेकपा नेता नेम्वाङले जानकारी दिए ।