अ+
अ
अ-
कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।
पत्रकार सम्मलेन गरी तामाङले पदबाट राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमा आँशु झार्दै उनले छोरीहरुको पक्षमा वकालत गरेका छन् । उनले बंगलादेशमा पढेका महिला डाक्टरका बारेमा बोलेका कुराको पश्चाताप गरेका छन् ।
उनले बंगलादेशमा डाक्टर पढ्न गएका छात्राले शरीर बेचेर सर्टिफिकेट ल्याउँछन् भन्ने आशयको अभिव्यक्ति दिएर विवादीत बनेका थिए ।


