राजपामा अध्यक्षमण्डल खारेज हुने

अ+
अ
अ-

राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ ।राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ ।

राजनीतिक समितिको अर्को बैठक आईतबार बस्ने भएको छ । आईतबारको बैठकले पार्टीको नयाँ विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।