समाचार
प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय थप लम्बियो

साउन १३, काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय थप लम्बिएको छ । शुक्रबारबाट आइतबार सारिएको बैठकबाट पनि अनुमोदनसम्बन्धी निर्णय नहुने बताईएको छ ।
अनौपचारिक छलफल जारी रहे पनि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक बोलाइने भएको छ । प्रमाणपत्र विवादका करण अनुमोदनसम्बन्धी निर्णय प्रक्रिया रोकिएको हो ।


