मनोरञ्जन

भुरुरु उडेर गयो सङ्गितिक कोसेली लिएर आए कलाकार बिनय खत्री [भिडियो सहीत]

बिगत लामो समय देखी नेपाली साङ्गितिक क्षेत्रमा चर्चित म्युजिक कम्पनी नाम हो कामना डिजिटल प्रा ली । यही कामना डिजिटल प्र ली ले हरितालीका तीजको अवसर पारेर यस् बर्षको कामना डिजिटल प्रा ली को पहीलो साङ्गितिक कोसेली आज सार्वजनिक भएको छ। बिगत लामो समय देखी चर्चामा रहेका लोकदोहोरी गायक बिनय खत्रीको आवाज रहेको गीत भुरुरु उडेर गयो मा गायक बिनय खत्री सङ्गै स्मारिका खत्रीको पनि स्वर रहेको छ भने लय शब्द चर्चित सर्जक नेत्र अर्यालले गरेका हुन कामना डिजिटल प्रा ली को भुरुरु उडेर गयोको म्युजिक भिडियोको निर्देशन बाबु जिम्बाले गरेका हुन।

भिडियोमा रिना थापा मगर र रबिन्द्र दमोदरले अभिनय गरेका छन। छायान्कन अशिश जिम्बाले गरेका छन भने सम्पादन चर्चित सम्पादक रमित ओलीले गरेका छन। यस् गीत तथा भिडियोलाई कामना डिजिटल प्रा ली ले बजारमा ल्याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *