समाचार

देउवा र पौडेलको मन मिलिसक्यो, अबको कार्यदिशा तय गरेका छौँ : प्रवक्ता शर्मा

असार २०, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा कांग्रेसको भूमिका थप प्रभावकारी बनाउनका लागि शीर्ष नेताहरु एकजुट भएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १८ जना शीर्ष नेताहरुले हिजो विशेष बैठक बसेका थिए । उक्त बैठकमा भएका छलफल’bout जानकारी दिदै प्रवक्ता शर्माले सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन, गोविन्द केसीको माग, गंगामाया अधिकारीको अनशन, बाढी प्रभावित क्षेत्रमा राहत र उद्दार लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *