समाचार

झापाबाट दुधे बालक छाडेर रविको सर्मथमा चितवन पुगिन् यि दिदि,

दिदि चितवन पुगिनरदिदिका यस्ता कुरा सुन्दा कस्को मन रुदैन होला ९भिडियो हेर्नुहोस० धेरैका मुटुका ढुकढुकी पत्रकार रबि लामिछानेलाई न्युज द्दद्ध को कार्यलयबाटै पक्राउ परेपछी हजारौं समर्थक सडकमा उत्रिएर बिरोध गरेका छन । चितवनमा रबिलाइ माया गर्ने सबै पुगेर आन्दोलन गर्ने क्रम बढ्दो छ । झापाबाट एकजना महिला आफ्नो तीन बर्सिय छोरा जसलाई क्यान्सर लागेर उपचारका क्रममा छन । सानो काखको दुधे बालक छाडेर आएकी ती दिदिले बोलेको सुन्दा सबैजना भावुक बने कतिले त आशु न झारे ।यसैगरी चितवनमा बिरोध बढिरहेको छ ।

रबि लामिछानेलाई बाहिर निकाल निर्दोषलाई थुनेर राख्न पाइदैन भन्दै समर्थकले नारा लगाएपछी भिडले उग्ररुप लिन थाल्यो । प्रहरिले सर्बसाधारणलाई तर्साउदा पनि नमानेपछी लाठीचार्ज गर्न थालेको थियो । हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको छ । भिडमा सबै रुदै रबि दाइ निर्दोष हो ।समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन भन्दै नारा लगाएपछि दोहोरो भिडन्त नै भयो प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको थियो । यसक्रममा झापाबाट तीन बर्से क्यान्सर लागेको छोरो छाडेर रबि लामिछानेका लागी दिदी पुगिन चितवन । भावुक भएर यस्तोसम्म भनिन सबैजना भावुक बने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *