समाचार

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाण्डौ, ५ असार । प्रधानमन्त्री केपी ओली आज चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।

परराष्ट मन्त्रालयले दिएको जानकारी अनुसार भ्रमणको क्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *