स्वास्थ्य

मोबाइललाई मुटुको नजिक राख्नु हुँदैन ।

–    मोबाइललाई मुटुको नजिक राख्नु हुँदैन । पाइन्टको खल्तीमा राख्नुपर्छ ।-    धेरै जरुरी फोनबाहेक लामो समयसम्म कुराकानी गर्नु हुँदैन । ल्यान्डलाईन फोनको प्रयोग बढी गर्नुपर्छ ।

–    १५ वर्षभन्दा मुनिकाले मोबाइलको प्रयोग सकभर गर्नु हुँदैन ।

–    मोबाइललाई सुत्ने बेलामा खाट तथा आफ्नो साथमा राख्नु हुँदैन ।

– सिग्नल कम भएका बेला फोनमा कुरा गर्नु हुँदैन । मोबाइलमा कुरा गर्दा हेड सेट प्रयोग गर्नु राम्रो मानिँदैन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *