स्वास्थ्य
बढ्दो छ दाँतको क्यान्सरबाट ग्रसित हुनेको संख्या, कसरी बँच्ने ?
काठमाडौं । मानिसलाई लाग्ने क्यान्सर मध्यको एक क्यान्सर हो , दाँतको क्यान्सर । धेरै मानिसहरु मुखमा लाग्ने क्यान्सरबाट पिडित भईरहेका हुन्छन् । क्यान्सरको मुख्य कारण भनेको सुतीजन्य पदार्थको सेवन हो । आज हामी दाँतलाई कसरी क्यान्सर हुन बाट जोगाउन सकिन्छ भन्ने बिषयमा बताउन गईरहेका छौं ।

दिनमा दुई वा तीन पटक दाँत माझ्ने गर्नाले पनि दाँतको क्यान्सर बाट बच्न सकिन्छ । दाँतको समस्या हुने बित्तिकै नजिकैको स्वास्थ्य चौकिमा गएर दाँत देखाईहाल्नु पर्छ ।
त्यस्तै दाँतको समस्या हुने हरुले खानपानमा पनि निकै ध्यान दिनु पर्दछ । दाँतमा अड्किने खानेकुराहरु भरसक रुपमा खान हुदैन् । दाँतको समस्या भएको मानिसरुले तातो चिसो पानीमा समेत विशेष ध्यान पूर्याउनु पर्दछ । जसले गर्दा दाँत स्वस्थ्य हुन्छ ।

