सानातिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु पर्दैन,पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्छु :प्रधानमन्त्री ओली
प्रधानमन्त्री बनेपछि दोस्रोपटक केपी ओली गौरादहमा,त्यहाँ नागरिक अभिनन्दन र शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने