संविधान कानून बनेका छन्,राजनीतिक प्रतिबद्धता छ,तर गर्भमै छोरा वा छोरी छुट्याएर छोरीलाई गर्भमै नष्ट गरिन्छ;कार्यवाहक प्रधानमन्त्री ईश्वर
बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न रक्षामन्त्री पोखरेलको निर्देशन