निकायले आफ्नो क्षेत्रमा विद्यालय बाहिर एक जना पनि बालबालिका छैनन् भनेर घोषणा गर्दैछन्,अर्को वर्ष नेपाललाई साक्षर नेपाल घोषणा गर्छौँ : गिरिराजमणि पोखरेल
अब पार्टीले पूर्णता पाएसँगै गाउँगाउँमा गएर सरकारले ल्याएका लोकप्रिय कार्यक्रमबारे जनतालाई जाकारी गराउन नेता कार्यकर्तालाई आग्रह